×

तिहार २०७८

हिन्दुहरुको महान पर्व २०७८ सालको तिहारको सम्पुर्ण नेपाली दाजु भाइ दिदी बहिनीहरुमा सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ। साथै यस देखः हर्बल्स प्रा.लि. मा कार्यरत कर्मचारीहरुलाई कार्तिक १८ देखि २१ गते सम्म तिहार बिदा रहेको जानकारी दिदै कार्तिक २२ गते बाट अफिस सुचारु हुनेछ।

Date

Nov 04 - 07 2021
Expired!

Time

All Day

Leave a Reply

Your email address will not be published.