बडा दशै २०७८
हिन्दुहरुको महान चाड बडा दशै २०७८ को पावन अबसरमा तपाई लगायत सम्पूर्ण परिवारजनको सुख ,सुस्वास्थ र समृद्धि को लागि हार्दिक मंगलमय शुभ-कामना व्यक्त्त गर्दछौ। साथै यस देखः हर्बल्स प्रा.लि. मा कार्यरत कर्मचारीहरुलाई आश्विन २६ देखि ३० गते सम्म दशै बिदा रहेको जानकारी दिदै आश्विन ३१ गते बाट अफिस सुचारु हुनेछ।
Leave a Reply