Annual Meeting of Sales and Marketing
श्रावण ९ गते सोमबार को दिन यस् देखः हर्बल प्रा. लि. को वार्षिक कार्यक्रम रहेको ले हजुरहरु को अनिवार्य उपस्थिति को निम्ति यसै सुर्चना माफर्त जानकरी गराउदै छौ।
नोट:-
आर्थिक वर्ष 2079-2080 को निम्ती आफनो क्षेत्र मा आर्थिक वर्ष मा गरनु पर्ने व्यापार को बारे मा आवश्यक जानकारी तपाईको whatsapp मा पठाइएको छ।
उपलब्ध गराइएको तथ्यांक अनुसार आ-आफ्नो विचार सम्बन्धित व्यक्ति संग छालफल गरनु होला ।
Leave a Reply