×

   धनवन्तरी पुजा 

 

यस देख: हर्बल्स प्रा. लि. ले हरेक वर्षमा धनवन्तरी पूजा गर्दै आएको हुदा उक्त पुजालाई निरन्तरता दिदै यस कम्पनीसँग संलग्न सम्पूर्ण कर्मचारी, शेयर होल्डर्स तथा प्रोमोटरहरुलाई उक्त कार्यक्रममा उपस्थित हुन अनुरोध गर्दछौ।
उपस्थिति : बिहान ८ :०० – ८ :३० बजे
मिति :   २०७८/०७/१६
स्थान :  देख: हर्बल्स प्रा. लि.
धापाखेल-२३,ललितपुर,नेपाल

Date

Nov 02 2021
Expired!

Time

12:00 am - 12:00 am

Leave a Reply

Your email address will not be published.